https://www.youtube.com/embed/g-7NjrENnyc

मायाई माया

कान्तिपुर आजको निर्मात प्रस्तोता श्रद्धा अर्याल म्युजिक भिडियोमा जमिन

Hollywood Khabar January 24,2019 Comments

कान्तिपुर टेलिभिजनकी प्रस्तोता श्रद्धा अर्यालको म्युजिक भिडियो सार्वजानिक भएको छ।

पछिल्लो पुस्तामा निकै चर्चामा रहेकी अर्यालको यो पहिलो म्युजिक भिडियो हो। विहीवार युट्युव मार्फत सार्वजानिक भएको भिजिट भिसामा मायाई माया शिर्षकको सो म्युजिक भिडियोमा दिपक लिम्बुको स्वर रहेको छ र लक्षमण भट्टको समेत अभिनय रहेको छ। महेश खड्काको म्युजिक रहेको सो भिडियोको इडिटिगं विकास धमलाले गरेका हुन्।

१५ वर्ष अघि रेडियोको माध्यमबाट संचार क्षेत्रमा प्रवेश गरेकी अर्याल विगत १ दशक देखी टेलिभिजन प्रस्तोताको छिन। नयाँ युवा पुस्तामा उदयमान अर्याल कान्तिपुर टेलिभिजनको कार्यक्रम कान्तिपुर आजको निर्मात समेत हुन् ।