https://www.youtube.com/embed/lT1wkqiwoVk

-श्रीकृष्णजन्माष्टमी पर्व र यस्को महत्व

श्रीकृष्णजन्माष्टमी पर्व र यस्को महत्व

Hollywood Khabar August 29,2021 Comments

श्रीकृष्णजन्माष्टमी पर्व र यस्को महत्व भाद्रकृष्णपक्ष अष्टमीलाई भगवान श्रीकृष्णको जन्मोत्सवका रूपमा नेपाल, भारत लगायत समस्त हिन्दू धर्मावलम्बीहरूले विश्व भरि नै हर्षोल्लास पूर्वक मंनाउने गर्दछन, अर्जुनलाई कुरुक्षेत्रको रणभूमीमा कर्मयोगको ज्ञान मार्फ़त समस्त विश्वलाई नै श्रीमद्भागवत गीता नामक हिन्दू धर्मको महान ग्रंथ प्रदान गर्ने भगवान श्रीकृष्ण भक्तवत्सल सम्पूर्ण जगतका पिता तथा गुरु हुनुहुन्छ । आऔं यस बिषयमा थप जानकारीका लागी पं. रामबाबु लुइटेल द्वारा प्रस्तुत प्रवचन हेरी लाभ प्राप्त गरौं ।