https://www.youtube.com/embed/ylLjLMFmw0k

-श्रेया दुलालको निर्देशनको गीत भयो पर पर

श्रेया दुलालको निर्देशन र कामना प्रसाईको स्वरको गीत भयो पर पर

Hollywood Khabar January 21,2021 Comments

उत्तम भण्डारीको शब्द, कामना प्रसाईको स्वरलाइ पबिधन खालिङ्गले संगीत दिएको गीत भयो परपरलाइ श्रेया दुलालले निर्देशन गरेको भिडियो आजको लागि।

आधुनिक खालको यो गीतको म्यूजिक एरेञ्ज शाहस शाक्य, प्रेम रानामगरले गरेका छन् भने छायांकन चाहिँ दिपक गिरीले गरेका छन्। भिडियोलाई टेकेन्द्र साहले संपादन गरेको म्यूजिक भिडियोमा केहि नयाँ कलाकारहरु प्रस्तुत गरिएका छन्। पछिल्लो समय भिडियो निर्देशन गर्दै आएकी श्रेया दुलाल आफैमा अभिनय पनि गर्छिन।

**श्रेया दुलाल