काठमाडौं /नेपाली मोडल तथा कलाकार सीतल आचार्य एक पछी अर्को गर्दै बङ्लादेशी म्युजिक भिडियो अभिनय गरीरहेकी छीन। अभिनयमा पोख्त सीतल एस अगी पनि अन्तरराष्ट्रिय म्युजिक भिडियोमा अभिनय गरी सकेकी छीन। म्युजिक कम्पोजर तथा एरेन्जर समेत भएका एमए रहमान (M A Rahman) आफ्नै स्वर रहेको गीतमा सीतलको साथमा स्वम गायक रहमानले अभिनय गरेका छन।
सिमाना नाम दिएको गीत को रचना मेहेदी हसन लिमोनको छ भने एस म्युजिक भिडियो शेउल बाबुले छायांकन गर्नु भएको म्युजिक भिडियोको निर्देशन आर सि कोइरालाले गरेका छन् ।
आरएस फिल्मस नेपालले सम्पूर्ण जिम्मा लिएको यस म्युजिक भिडियोको ९० प्रतिसत नेपालको बिभिन्न स्थानहरुमा र बाँकी १० प्रतिसत बाङ्लादेशमा छायांकन गरिएको छ। सीतल आचार्यले धेरै नेपाली म्युजिक भिडियो तथा चलचित्रमा काम गरी सकेकी छिन्। भिडियो छिट्टै दर्शक माझ आउने निर्माण पक्षले जानकारी दिएको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...