२२ पुस,काठमाडौं।बिगत ३ दशकदेखि गायन क्षेत्रमा चम्केका नक्षत्र बरिष्ठ गायक सीताराम पोखरेलले “गोल्डेन म्युजिक भिडियो अफ नेपाल” अवार्ड हात पारेका छन् ।वल्डवाइड मिडिया नेटवर्कले थाइल्यान्डको पटयामा आयोजना गरेको ग्लोबल इन्टरनेशनल अवार्ड कार्यक्रममा बरिष्ठ गायक पोखरेललाइ थाइल्याण्डका प्रसिद्द पर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम,विश्व कीर्तिमानी गीतकार डा डिआर उपाध्याय,लब बहादुर कार्की तथा वल्डवाइड मिडिया नेटवर्कका प्रमुख राम कृष्ण श्रेष्ठ लगायतले ग्लोबल इन्टरनेशनल अवार्ड ,सम्मान पत्र तथा ट्रफी प्रदान गरेका हुन् ।
पुराना पुस्ता देखि नयाँपुस्तामाझ लोकप्रिय दजनौ चर्चित गीत संगीत पस्केर दर्शक /श्रोताको मन जित्दै सांगीतिक आकाशको शिखर चुमेका बरिष्ठ गायक पोखरेल नेपाल आयल निगमका पुर्व निर्देशक समेत हुन्।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...