गैरआवासीय नेपाली संघ (NRNA) का सचिव तथा Smart NRNA प्रोजेक्टका संयोजक गौरी जोशीसंग प्रोजेक्टबारे फेसबुकमा लाइभ कुराकानी सम्पन्न भयो। मे २७, २०२० बुधबार भएको लाइभ कुराकानीमा सचिव जोशीसँग स्मार्ट एनआरएनएका विभिन्न पक्षबारे कुराकानी भयो।
NRNA को Media and Publication Committee को आयोजनामा संघका विभिन्न पदाधिकारी र जिम्मेवार व्यक्तिहरुसंग प्रत्यक्ष संवादको थालानी एउटा मिडिया फोरम हो। यस्ता संवादहरु नियमित रुपमा गर्दै गइने छ। यो प्रत्यक्ष संवादबाट संघका विश्वभरिका गतिबिधिहरुलाई सबैको सामु प्रत्यक्ष रुपमा सूचना पुर्याउन सहयोग हुने विश्वास लिइएको छ।
कुराकानीको फेसबुक लाइभ भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस:
https://www.facebook.com/NRNAOfficial/videos/2611615092436688/?vh=e&d=n
कृष्ण के सी
उपसंयोजक
मिडिया एण्ड पब्लिकेशन कमिटी
गैरआवासीय नेपाली संघ
मे २८, २०२०
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता