-सोनी शर्मा

गजल -

Hollywood Khabar April 26,2018 Comments

आज फेरी अंगालोमा बेरौं बेरौं लाग्यो 
यी आँखाले तिम्लाई मात्र हेरौं हेरौं लाग्यो 

बयान गरि साध्य छैन कत्ति माया गर्छु हेर 
मद्होसि भै प्रेम गाथा केरौँ केरौँ लाग्यो 

छोडिजान पाउने छैनौ दिलको कुरा नसुनेर
माहुरीले रानो जस्तै घेरौं घेरौं लाग्यो 
अंगालोमा मस्त संग बेरौं बेरौं लाग्यो