-सांकेतिक तस्विर

श्रीमतीको हत्या गरि जलाउँने श्रीमान् पक्राउ

Hollywood Khabar January 20,2020 Comments

७ माघ, काठमाडौं।श्रीमतीको हत्या गरि जलाउँने श्रीमान् पक्राउ परेका छन्।प्रहरीले बारामा३२ वर्षीय मालती देवी नुनियाको हत्या गरेको आरोपमा पचरौता नगरपालिका-१ पिपरपाती टोलका रामया महतोलाई पक्राउ गरेको हो ।महतोले गत शुक्रबार श्रीमती मालतीको हत्या गरी सोही ठाउँको जमुनी नदी किनारमा जलाउँदै गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीदेखेपछि महतो जलिरहेको शव छोडेर फरार भएका  थिए ।  फरार भएका माह्तो लाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।