Hollywoodkhabar advertisement

आत्नहत्या गर्नेलाई किन महापापी भनिन्छ ?

-Rambabu Luitel
0
shares

आज विश्वमा बढ्दो रूपमा आत्महत्या गर्नेको संख्या दिनप्रति दिन बढिरहेको छ। यसरी किन आत्महत्या बढिरहेको छ र यसरी आत्महत्या गर्नेलाई हाम्रो शास्त्रले किन महापापी भनेको छ ? यस बिषयलाई अझ प्रष्ट पार्न पं रामबाबु लुईटेलद्धारा गरिएको छोटो प्रवचन हेरौं।