कृष्ण के सी/अमेरिका/७/२६/१९
नेपाली जनसम्पर्क समिति अमेरिकाको उत्त्तरी क्यालिफोर्निया च्याप्टरले नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेसंग अन्तरक्रियाको आयोजना गरेको छ।
जुलाई ३०, २०१९ मंगलबार साँझ ५:३० बजे Himalayan FLavors, 1585 University Ave, Berkely, CA 94703 मा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सबैलाई निमन्त्रणा गरिएको छ।
च्याप्टर सचिव हरि भट्टद्वारा हलिउडखबरलाइ प्राप्त सूचना अनुसार राष्ट्रीय सभामा प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसका माननीय सदस्य एवं नेपाली कॉंग्रेस केन्द्रीय सदस्य सुरेद्रराज पाण्डेसंग सो अन्तरक्रिया राख्येको कुरा उल्लेख गरिएको छ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता