https://www.youtube.com/embed/OmM7de9LWQI

श्रीस्वस्थानी व्रत कथा अध्याय १३

श्रीस्वस्थानी व्रत कथा अध्याय १३

Hollywood Khabar February 08,2021 Comments

स्वस्थानी व्रत कथाको बाह्रौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ। ३३ कोटी देवताहरूले श्रीमहादेवले सतिदेवीलाइ पिठमा हाली पृथ्वी भ्रमण गर्दै हिंडेको देखेर वैकुण्ठमा विष्णु छेउ गई विन्ति गरे हे नारायण यो संसार तिमीले रचना गर्छौ महादेवले रक्षा गर्छन्।

अव तिमी दुईले रक्षा नगरे कस्ले रक्षा गर्ला । यस वखत महादेव सतिदेवीलाई पिठमा बोकी विश्व भ्रमण गरिरहेछन् तसर्थ तपाईंको मायाले सतिदेवीको शरीरमा झिंगा अर्थात माखा उत्पत्ति गराई पतन गराईदिनुहोस भन्ने आदि कुराको विस्तार गर्नुभयो। अब तेह्रौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको तेह्रौं भाग सुनेर लाभ प्राप्त गरौं।

श्रीस्वस्थानी व्रत कथा

श्रीस्वस्थानी व्रत कथा अध्याय १२

श्रीस्वस्थानी व्रत कथा अध्याय ११

श्रीस्वस्थानी व्रत कथा अध्याय १०

श्रीस्वस्थानी व्रत कथा अध्याय ९

श्रीस्वस्थानी व्रत कथा अध्याय ८

श्रीस्वस्थानी व्रत कथा अध्याय ७

श्रीस्वस्थानी व्रत कथा अध्याय ६

श्रीस्वस्थानी व्रत कथा अध्याय ५

श्रीस्वस्थानी व्रत कथा अध्याय ४

श्रीस्वस्थानी व्रत कथा अध्याय ३

श्रीस्वस्थानी व्रत कथा अध्याय-२

श्रीस्वस्थानी व्रत कथा अध्याय-१ माघ महात्म्य, माघ स्नान प्रारम्भ