https://www.youtube.com/embed/gOPXPFpwRlw

-श्रीस्वस्थानी व्रत कथा अध्याय १६

श्रीस्वस्थानी व्रत कथा अध्याय १६

Hollywood Khabar February 11,2021 Comments

श्रीस्वस्थानी व्रत कथाको पन्ध्रौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ। तहां उप्रान्त पार्वतीले स्वस्थानी माताको प्रसाद आठ रोटी, आठ अक्षता, आठ वेली पुष्प, आठ यज्ञसूत्र, आठ पान, आठ कुड्का सुपारी र सगुन समेत ल्याई हे स्वामी अब मेरो तपस्या पूर्ण भयो केटाकेटी अवस्था देखी हजुर स्वामी पाउॅं भनेर धाईरहेको थिएं आज पाएं भनेर श्रीमहादेवका हातमा उक्त प्रसादहरू दिई पाउमा दण्डवत गरिन्।

आज श्रीस्वस्थानी माताको कृपाले मैले हजुरलाई पाएं अव पनि केही विन्ति गर्छु। आज्ञा भए यस व्रतको प्रसार गर्नेछु। भन्ने आदि कुराको विस्तार गर्नुभयो। अब सोह्रौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ।बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय १६ सुनेर लाभ प्राप्त गरौं।

श्रीस्वस्थानी व्रत कथा

श्रीस्वस्थानी व्रत कथा अध्याय १५

श्रीस्वस्थानी व्रत कथा अध्याय १४

श्रीस्वस्थानी व्रत कथा अध्याय १३

श्रीस्वस्थानी व्रत कथा अध्याय १२

श्रीस्वस्थानी व्रत कथा अध्याय ११

श्रीस्वस्थानी व्रत कथा अध्याय १०

श्रीस्वस्थानी व्रत कथा अध्याय ९

श्रीस्वस्थानी व्रत कथा अध्याय ८

श्रीस्वस्थानी व्रत कथा अध्याय ७

श्रीस्वस्थानी व्रत कथा अध्याय ६

श्रीस्वस्थानी व्रत कथा अध्याय ५

श्रीस्वस्थानी व्रत कथा अध्याय ४

श्रीस्वस्थानी व्रत कथा अध्याय ३

श्रीस्वस्थानी व्रत कथा अध्याय-२

श्रीस्वस्थानी व्रत कथा अध्याय-१ माघ महात्म्य, माघ स्नान प्रारम्भ