श्रीस्वस्थानी व्रत कथाको अठारौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनी ! तहां उप्रान्त महादेव राजहंसका राजा भै मानसरोवर पोखरीमा अनेक हंसका साथमा लिई जलक्रीडा गरी बसेका थिए।
त्यस्तै बेलामा विष्णु साह्रै वेगसंग आएको देखी हंसरूप श्रीमहादेव आज्ञा गर्छन्- हे विष्णु ! यस्तो चांडो वेगले किन मछेउ आयौ ? तिमीलाई कुन कुराको दु:ख पर्यो ? भन्ने आदि कुराको विस्तार गर्नुभयो। अब उन्नाईस अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय १९ सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी व्रत कथा
श्रीस्वस्थानी व्रत कथा अध्याय १८
श्रीस्वस्थानी व्रत कथा अध्याय १७
श्रीस्वस्थानी व्रत कथा अध्याय १६
श्रीस्वस्थानी व्रत कथा अध्याय १५
श्रीस्वस्थानी व्रत कथा अध्याय १४
श्रीस्वस्थानी व्रत कथा अध्याय १३
श्रीस्वस्थानी व्रत कथा अध्याय १२
श्रीस्वस्थानी व्रत कथा अध्याय ११
श्रीस्वस्थानी व्रत कथा अध्याय १०
श्रीस्वस्थानी व्रत कथा अध्याय ९
श्रीस्वस्थानी व्रत कथा अध्याय ८
श्रीस्वस्थानी व्रत कथा अध्याय ७
श्रीस्वस्थानी व्रत कथा अध्याय ६
श्रीस्वस्थानी व्रत कथा अध्याय ५
श्रीस्वस्थानी व्रत कथा अध्याय ४
श्रीस्वस्थानी व्रत कथा अध्याय ३
श्रीस्वस्थानी व्रत कथा अध्याय-२
श्रीस्वस्थानी व्रत कथा अध्याय-१ माघ महात्म्य, माघ स्नान प्रारम्भ
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...