श्रीस्वस्थानी व्रत कथाको अठ्ठाईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनी ! तहां उप्रान्त ब्राम्हणहरुले भात लिई चन्द्रावती ब्राम्हणी भएको ठाउंमा गए।
चन्द्रावती ब्राम्हणीले ब्राम्हणहरू आएको देखी मलाई पनि केही ल्याईदियौ कि ? भनी सुध्याईन् र ब्राम्हणहरुले हे पापिनी ! तॅं अति पापिनी रहिछस्, तेरो निमित्त हामीलाई शर्म पर्यो । कसरी भने तॅंलाई दिन भनी हेर्दा राजाको सम्पूर्ण भण्डार सुकिगयो । यती भात रानीलाई भनी पकाई राखेको रहेछ, ल्याईदिएको छ, ला ! भनि सुम्पिदिए।
चन्द्रावती ब्राम्हणी त्यो भात पाउनेवित्तिकै भोकले चांडै खान तयार भईन्। ती ब्राम्हणहरूले - हे पापिनी ! त्यस्ता अवस्थामा परीकन पनि तॅंलाई धर्मको चेष्टा रहेनछ्, मुख धोई खा। भन्ने आदि कुराको विस्तार गर्नुभयो। अब उनन्तीसौं अध्यायमा कुमारजीले अगस्त्य मुनीलाई कुन कुराको व्याख्या गर्नुहुन्छ ।बांकी प्रसंगको लागी पं रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय २९ सुनेर लाभ प्राप्त गरौं ।
श्रीस्वस्थानी व्रत कथा
श्रीस्वस्थानी व्रत कथा अध्याय २८
श्रीस्वस्थानी व्रत कथा अध्याय २७
श्रीस्वस्थानी व्रत कथा अध्याय २६
श्रीस्वस्थानी व्रत कथा अध्याय २५
श्रीस्वस्थानी व्रत कथा अध्याय २४
श्रीस्वस्थानी व्रत कथा अध्याय २३
श्रीस्वस्थानी व्रत कथा अध्याय २२
श्रीस्वस्थानी व्रत कथा अध्याय २१
श्रीस्वस्थानी व्रत कथा अध्याय २०
श्रीस्वस्थानी व्रत कथा अध्याय १९
श्रीस्वस्थानी व्रत कथा अध्याय १८
श्रीस्वस्थानी व्रत कथा अध्याय १७
श्रीस्वस्थानी व्रत कथा अध्याय १६
श्रीस्वस्थानी व्रत कथा अध्याय १५
श्रीस्वस्थानी व्रत कथा अध्याय १४
श्रीस्वस्थानी व्रत कथा अध्याय १३
श्रीस्वस्थानी व्रत कथा अध्याय १२
श्रीस्वस्थानी व्रत कथा अध्याय ११
श्रीस्वस्थानी व्रत कथा अध्याय १०
श्रीस्वस्थानी व्रत कथा अध्याय ९
श्रीस्वस्थानी व्रत कथा अध्याय ८
श्रीस्वस्थानी व्रत कथा अध्याय ७
श्रीस्वस्थानी व्रत कथा अध्याय ६
श्रीस्वस्थानी व्रत कथा अध्याय ५
श्रीस्वस्थानी व्रत कथा अध्याय ४
श्रीस्वस्थानी व्रत कथा अध्याय ३
श्रीस्वस्थानी व्रत कथा अध्याय-२
श्रीस्वस्थानी व्रत कथा अध्याय-१ माघ महात्म्य, माघ स्नान प्रारम्भ
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...