प्रत्येक वर्ष पौषशुक्ल पुर्णिमाबाट माघ शुक्लपुर्णिमा सम्म महिना दिन सम्म मनाइने माघ स्नानको बेगलाई महत्व छ। माघ महात्म्य श्री स्वस्थानी व्रत कथा जुलाई २८, २०२१ अर्थात माघ १५ गते विहीवार देखी सुरू हुंदैछ। उक्त व्रतको महत्व र पहिलो अध्याय कथाको साथमा पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन सुनेर लाभ प्राप्त गरौं।
https://www.youtube.com/embed/w6R78s1Ahw8
-श्रीस्वस्थानी व्रत कथा अध्याय १ माघ महात्म्य, माघ स्नान प्रारम्भ
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता