https://www.youtube.com/embed/GPuoFC0iM88

गायीका रमिला र खुमनको नया एल्बम बजारमा

Hollywood Khabar January 01,2018 Comments

राज भारद्वाज/लस एन्जलस
लोक गायिका रमिला गायक खुमन अधकारीको आवाजमा नयाँ गीत “तल परिन्न” बाजारमा आएको छ। रमिला न्यौपानेको आफ्नै शब्द र खुमन अधकारीको लयमा रहेको यो गीत पुरातन सोचको विपक्षमा छ। गायिका रमिलाले गीतमा महिला बहादुरीका बखान गर्ने प्रयास गरिएको छ। गीतको भिडियोमा स्वयं गायिका रमिला खुमनले अभिनय गरेका छन्।