Hollywoodkhabar advertisement

Talks

लुइसाङ्ग वाइबासंग आदिवासी जनजातीबारे कुराकानी

3 Years ago

लुइसाङ्ग वाइबा उदयपुर जिल्लामा जन्मेर मोरंगमा हुर्नेका जवान व्यक्ति अमेरिकामा नेपाली आदिवासी जनजाती नेता हुनुहुन्छ। 

अध्यक्ष डा घलेको NRNA भवनमा आगामी विश्व सम्मेलन गर्ने सपना के हुन्छ ?

3 Years ago

एनआरएनएले लाप्राक नमुना बस्ति नै किन छान्यो भन्ने प्रश्न आम चासो हुन सक्छ। प्राय हरेक एनआरएनहरुले यो प्रश्न गर्ने गर्छन, इच्छाले या सदिच्छाले।

मेरा बा आमा - Episode 42

3 Years ago

राजेन्द्र भट्टले नमस्ते यूरोपको लागि नियमति रुपमा “मेरा बा आमा” धराबाहिक भिडियो तयार गर्दै आउनु भएको छ।

जेठो छोरो भनेको त शत्रुको मेख मार्ने छोरो हो: चाइना बज्यै

3 Years ago

राजेन्द्र भट्टले नमस्ते यूरोपको लागि नियमति रुपमा “मेरा बा आमा” धराबाहिक भिडियो तयार गर्दै आउनु भएको छ। भिडियोबारे आज मैले अलिकति लेख्न मन गरे।

ममता दिपबिमको “मनको कुरा” नयाँ गीत र सांगीतिक यात्रा-कुराकानी

3 Years ago

बिगत साँढे दुइ दशक देखि गायन क्षेत्रमा रहनु भएकी ममता दिपबिम हामी मध्ये धेरैले सुनेको नाम हो। भर्खरै ममताको नयाँ गीत “मनका कुरा” को भिडियो सार्वजनिक भएको छ।

hollywoodkhabar

सुबेच्छा भडेलसँग लेखनाथ गौतमले गरे फेशनका कुरा

3 Years ago

म सल्यानमा जन्मेको मान्छे। सल्यान हुँदै दाङ्ग, दाङ्ग हुँदै काठमान्डू र अहिले अमेरिकामा छु। काठमाडौँमा हुँदा लर्ड बुद्ध फाउन्डेसन बाट फेसन डिजाइनमा स्नातक पास गरें। पछि सोहि कलेजबाट ब्यबसाय प्रशासनमा स्नातकोत्तर पास गरें।