-बस र बलेरो ठोक्किंदा बलेरो चालकको मृत्यु

तनहुँमा बस र बलेरो ठोक्किंदा  बलेरो चालकको मृत्यु

Hollywood Khabar October 11,2019 Comments

२६ असोज,तनहुँ ।तनहुँमा बस र केरा बोकेको बलेरो जिप ठोक्किंदा  बलेरो चालकको मृत्यु भएको छ।आइतबार म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा  ग १ ख ४०२२ नम्बरको बस र लु १ च ७०४१ नम्बरको बलेरो एकआपसमा ठोक्किदा बलेरो चालक नवलपरासी सरावल गाउँपालिका १ बस्ने वर्ष २२ का रमेश थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए।