https://www.youtube.com/embed/-EPZzK8lPh4

-यमपंचकको दोश्रो दिनआज कुकुर तिहार र लक्ष्मीपूजा

यमपंचकको दोश्रो दिनआज कुकुर तिहार र लक्ष्मीपूजा

Hollywood Khabar November 12,2020 Comments

कुकुर सबैभन्दा इमान्दार र मालिक प्रति अत्यन्त बफादार प्राणी हो। यमराजको दूतका रूपमा आज मीठा खानेकुराहरू दिएर कुकुरको पूजा गर्नाले यममार्ग आईपर्ने दु:ख भोग्नु नपर्ने शास्त्रीय मान्यता रही आएको छ। साथै यस वर्ष धनधान्यकी देवी लक्ष्मीको पूजा पनि आजैको दिनमा परेको छ। अत्यन्त हर्षोल्लासका साथ मनाईंने यस पर्वको महत्वका बारेमा पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन सुनेर लाभ प्राप्त गरौं।