प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साना एक सिटे दलबाट दुई मन्त्री नियुक्तगरी मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।प्रचण्ड सरकार ४१ सदस्यीय सरकारका अब ४३ सदस्यीय मंत्रिमण्डल हुने भएका छन। जसमा २ उपप्रधानमन्त्री छन् भने २४ मन्त्री र १४ राज्यमन्त्री छन् ।
प्रधानमन्त्रीले आज समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंहलाइ खाने पानी तथा सरसफाइ मन्त्री र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्कालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनाउँदै हुनुहुन्छ।