-प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार थापा

प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त

Hollywood Khabar November 14,2019 Comments

३०कात्तिक,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त गरेका  छन्।प्रधानमन्त्री ओलीले शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख समेत रहेका थापालाई प्रेस सल्लाहकारको जिम्मेवारी दिएका हुन् ।  पत्रकार थापा ९ वर्ष अगाडि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि पनि प्रेस सल्लाहकार थिए ।