https://www.youtube.com/embed/wD1KC3dAK8Y

-गीतकार घनश्यम श्रेष्ठको थरि थरि रैछ माया

थरि थरि रैछ माया तिम्रो कुन थरि, सस्तो रैछ माया मेरो तिम्रो सुन सरि

Hollywood Khabar May 18,2020 Comments

गीतकार घनश्यम श्रेष्ठको शब्द तथा प्रकाश नेपालीको संगीत रहेको गीत थरि थरि मायाको भिडियोले अहिलेको प्रेमलाई दर्शाएको छ। गायक सिडि विजय अधिकारीले आफ्ना सबै गीतहरुमध्ये बढि आशा गरेको गीत थरि थरि माया रहेको बताए। भिडियोमा मोडल अनिल अधिकारी, मेलिषा खतिवडा र पुरुषोत्तम भारतिले अभिनय तथा सरोज अधिकारीको छायांकन तथा बिकास धमलाको सम्पादन छ भने निर्देशन निकेश खड्काले गरेका छन्।