https://www.youtube.com/embed/jBlLCZRgb-s

चलचित्र हुर्रेको ठेकीमा दही चर्चामा अब्बल

Hollywood Khabar December 30,2017 Comments

कृष्ण के सी/अमेरिका
उसो त नेपाली मूभीका गीतहरु नै छिटो र बढी चर्चामा आउने गर्छन। हाल तिनै मध्य नेपाली चलचित्र हुर्रेको ठेकीमा दही गीत चर्चाको शिखरमा पुगेको छ।
नायिका केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्कालगायतको नृत्य रहेको ठेकीमा दहीको स्वर भने राजनराज सिवाकोटी र मिलन अमात्यको रहेको छ। नेपाली कमेडीले भरिपूर रहेको यो हुर्रेको प्रदर्शन भने फागुन २५ बाट हुने कुरा हुर्रे मूभी निर्माता टिमका सोनाम लामाले बताउनु भयो।