https://www.youtube.com/embed/x0IIacIfXsM

-शुभ-दिपावली यमपंचकको सुरूवात-पहिलो दिन काग तिहार

शुभ-दिपावली यमपंचकको सुरूवात-पहिलो दिन काग तिहार

Hollywood Khabar November 11,2020 Comments

दशैं पछिको नेपालीहरूको माहान चाड तिहारको रौनक छाईसकेको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशी देखी कार्तिक शुक्ल द्वितीया सम्मका ५ दिनलाई यमपंचक भनिन्छ। यी ५ दिनमा क्रमै सॅंग काग,कुकर,गाई (लक्ष्मी पूजा) गोरू (गोवर्धन पूजा) र पाॅंचौ दिन भाईटीका गरेर तिहार चाडको समापन गरिन्छ। तिहारको पहिलो दिन र यस्को महत्वका बारेमा पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन सुनेर लाभ प्राप्त गरौं ।