https://www.youtube.com/embed/cBeLQwgLW5w

टिकापुर बजारमे देख्नु तुहिन अत्र जादा छैली तुह मन परलो महिन

Hollywood Khabar June 09,2017 Comments

हलिउडखबर, जुन १०, २०१७

अन्जु ऋतु दाङ्गको थारु समुदायबाट विभिन्न साँस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएकी मोडेल तथा नायीका हुनुहुन्छ। आफ्नो पारिवारिक र आफन्तहरुको गीत र भिडियोहरु अनि थारु साँस्कृतिक कार्यक्रमहरुमा मात्र देखिने ऋतु हाल भने काठमाण्डौमा अध्यन गर्दै हुनुहुन्छ।

केटाहरुको अफर आउँदैन भन्ने प्रश्नमा ५ फित ७ इन्च भन्दा पनि अग्लो कद भयकै कारण केटाहरु नजिक पर्न नै डराउँछन भन्नुहुन्छ ऋतु। हँसिली अनुहारकी ऋतुले चम्पन ब्यानरको थारु भाषाको चलचित्र “भौंरा” को लागि गरेको यो बेजोड गीत- “टिकापुर बजारमे देख्नु तुहिन अत्र जादा छैली तुह मन परलो महिन।