https://www.youtube.com/embed/eiYgFCdVIVE

-श्रेया दुलालको निर्देशन र प्रमोद खरेलको स्वरमा तिमीलाई माया गरेर

श्रेया दुलालको निर्देशन र प्रमोद खरेलको स्वरमा तिमीलाई माया गरेर

Hollywood Khabar January 20,2021 Comments

डिबी तामाङको शब्दलाइ सन्तोष प्रगाढले संगीत गरेको गीत तिमीलाई माया गरेरलाइ चर्चित गायक प्रमोद खरेलले सुमधुर स्वर दिएका छन्। श्रेया दुलालले निर्देशन गरेको गीतमा बरुण, सुस्मा, अनिश, जिन्शन लगायतले अभिनय गरेका छन्। श्रेया आफैंमा अभिनय पनि गर्छिन र पछिल्लो समय भिडियो निर्देशन तर्फ सफलता लिंदैछिन।भिडियोका क्यामेरा मिलन शंकरको हो भने अर्जुन पोख्रेलको संपादन रहेको छ।

**श्रीया दुलाल