दिपक अभिमन्यू

तीन हाईकु

Hollywood Khabar July 17,2017 Comments

१‚तिम्रो सामिप्य
ओखती भो मलाई
टाढा नजाउ

२‚मनले खोज्छ
जीवनको त्यो खुशी
छाडी नजाउ

३‚भाग्यले दियो
खुशीयाली जीवन
नसोच्या कुरो