-साङ्केतिक तस्बिर

टिपर दुर्घटना हुँदा चालकको मृत्यु 

Hollywood Khabar December 08,2019 Comments

२४ मंसिर, रुपन्देही ।रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।लु २ ख १७२८ नम्बरको खाली टिपर सोमबार राति सियारी गाउँपालिका-७ भर्तापुरमा दुर्घटना हुँदा रुपन्देहीको शुद्धोधन गाउँपालिका-३ बेतेनीका ३० वर्षीय राज कुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय छपियाले जनाएको छ ।