टप १० मनिमेकिङ्ग वेबसाइट कुन कुन होलान ?

Hollywood Khabar May 11,2017 Comments

कृष्ण के सी

पैसाको दुनियाँमा वेबसाइटबाट अर्थात इन्टरनेट ब्यबसायबाट ५० औं देखि १०० औं बिलियन डलरको ब्यापार हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर हुनसक्छ होइन भएको छ।आज तिनै धेरै मध्ये टप १० वेबसाइटहरुको बारेमा उल्लेख गरिने छ जसले आफ्नो नियमित उधेश्यबाट गरेको ब्यबसाय हेर्ने हो भने हाम्रो धड्कन रोकिन सक्छ।

१.पहिलो नम्बरमा Google.com पर्छ। Google का संस्थापकहरु Larry Page, Sergey Brin हुन् भने Google को Annual Revenue $50.2 billion छ। 

२.दोश्रोमा पर्छ Facebook.com यसका संस्थापकहरु Mark Zuckerberg, Eduardo Saverin, Andrew McCollum, Dustin Moskovitz, Chris Hughes हुन भने यसको Annual Revenue: $5.1 billion छ।

३.तेश्रोमा छ Youtube.com यसका संस्थापकहरु Steve Chen, Chad Hurley, Jawed Karim हुन। Youtube को Annual Revenue: $1.7 billion छ।

४.चौथोमा पर्छ Yahoo.com जसका संस्थापकहरु Jerry Yang, David Filo हुन। Yahoo को Annual Revenue: $4.98 billion छ।

५.पाँचौमा पर्छ Baidu.com यसका संस्थापकहरुमा Robin Li, Eric Xu हुन भने Baidu को Annual Revenue: $2.36 billion छ। 

६.छैठौं हो Wikipedia.com जसका संस्थापकहरु Jimmy Wales, Larry Sanger हुन् र Wikipedia को Annual Revenue: $2.735 million छ।

७.सातौँमा QQ.com पर्छ। यसका संस्थापकहरु Ma Huateng and Zhang Zhidong हुन्। QQ.com को Annual Revenue: $4.6 billion छ।

८.आठौँ हो Twitter.com यसका संस्थापकहरु Jack Dorsey, Noah Glass, Evan Williams, Biz Stone हुन् भने Twitter को Annual Revenue: $140 million छ।

९.नवऔंमा Amazon.com छ। यसका संस्थापक Jeff Bezos हुन। Amazon को Annual Revenue: $61.09 billion छ। 

१०. दशौँमा LinkedIn.com पर्छ। यसका संस्थापक Reid Hoffman हुन।यसको Annual Revenue: $972 million छ।