मे २३, २०२० शनिबार नेपाली कांग्रेसका युवा नेता, पूर्व अर्थराज्यमन्त्री तथा पूर्व सभासद उदय शम्शेर राणा तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य पूर्व सभासद युबा नेता धनराज गुरुङसँग साक्षातकार कार्यक्रम सम्पन्न भयो।
नेपाली काँग्रेसमा यी दुबैजना नेताहरुलाइ निष्ठावान युवा नेताका रुपमा हेरिन्छ। साक्षात्कार फेसबुकमा लाइभ गरिएको थिए। होष्ट कृष्ण के सीका साथमा पत्रकारहरु युरोपबाट भोला लामीछान्ने र बेलायतबाट मन्दिप के सी पनि थिए।
छलफलमा नेपाली राजनीतिको वर्तमान अवाथामा नेपाली कांग्रेसको नीति तथा कार्यक्रमहरु, कोभिड १९ र कांग्रेसको भुमिका डायस्पोराका नेपाली र घर फर्कने ब्यबस्थाबारे सरकारको कुरा र काँग्रेसको प्रतिकृया, डायस्पोराका नेपाली र गैरआवासीय नेपाली नागरिकताप्रति उहाँहरुको धारणा, राजनीतिमा युवा नेताहरुको आगामी योजना र भारतीय सिमा विवाद र नेपाली काँग्रेसको नीति र गतिबिधिकामा केन्द्रित रहेको थियो।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...