माननीय सांसद तिर्थ लामा URBASI लोकार्पण गर्दै

उर्वसी- URBASI : दुबाइमा सांसद लामाद्वारा लोकार्पण

Hollywood Khabar February 10,2017 Comments

दुबाई संवाददाता

हालै बजारमा आएको सरस्वती लामाको दोश्रो म्यूजिक एल्बम URBASI दुबाइमा पुन: लोकार्पण भएको छ। उर्वसी म्यूजिक एल्बम काभ्रेका माननीय सांसद तिर्थ लामान्यूबाट दुबाइमा आयोजित सोनाम ल्होसार कार्यक्रममा लोकार्पण गरिएको हो।

लोकार्पण सँगै सम्पुर्ण DVD बिक्रि भएको छ। उर्बसीको शिर्ष गित उर्वसी हाल धेरै चर्चामा आएको छ। पार्टी, डिजे र रमझममा जम्ने गरेको उर्वसी डान्सिङ्ग प्याट्रनको हो।