-अमेरिकामा कोभिड १९ संक्रमण आकासिँदो मृत्यू हुनेको संख्या १,४३,१९३ पुग्यो

अमेरिकामा कोभिड १९ संक्रमण आकासिँदो मृत्यू हुनेको संख्या १,४३,१९३ पुग्यो

Hollywood Khabar July 22,2020 Comments

हलिउडखबर/अमेरिका/७/२३/२०

जुलाइ २३, २०२० PST बिहान ६:३० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १,४३,१९३ जना पुगेको छ। त्यसैगरी संक्रमित संख्या ३९,७३,१६२ जना पुगेको छ। यहि समयमा विश्वमा कोभिड १९ संक्रमित संख्या १,५२,५६,७४१ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या ६,२४,१५५ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।