-अमेरिकामा कोभिड १९ रिपोर्ट अक्टुवर ९, मृत्यू हुनेहरुको संख्या २ लाख १२ हजार

अमेरिकामा कोभिड १९ रिपोर्ट अक्टुवर ९, मृत्यू हुनेहरुको संख्या २ लाख १२ हजार

Hollywood Khabar October 08,2020 Comments

हलिउडखबर, अमेरिका/१०/९/२०

अक्टुवर ९, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख १२ हजार ७ सय ८९ पुगेको छ। हाल सम्म कोभिड १९ को संक्रमित संख्या ७६ लाख ७ हजार ९ सय ५० जना पुगेका छन्।

यहि समयमा विश्वभरिमा कोभिड १९ संक्रमित संख्या ३ करोड ५६ लाख ७४ हजार ८२ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या १० लाख ६२ हजार ६ सय ५८ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।