-कोभिड १९ नोवेम्बर १७:अमेरिकामा २ लाख ४७ हजार र नेपालमा १,२४७ को मृत्यू

कोभिड १९ नोवेम्बर १७:अमेरिकामा २ लाख ४७ हजार र नेपालमा १,२४७ को मृत्यू

Hollywood Khabar November 16,2020 Comments

हलिउडखबर, अमेरिका/११/१७/२०

नोवेम्बर १७, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख ४७ हजार २ सय २९ पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या १ करोड १२ लाख ७ हजार ८८ जना पुगेका छन्।

नेपालमा हाल सम्म १ हजार २ सय ४७ जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ। नेपालमा संक्रमति संख्या २ लाख ११ हजार ४ सय ७५ जना पुगेका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ५ करोड ५१ लाख ७४ हजार ९ सय ९० जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट १३ लाख २९ हजार ८ सय ७५ जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।