-अमेरिकामा कोभिड १९ रिपोर्ट अक्टुवर १०, मृत्यू हुनेहरुको संख्या २ लाख १३ हजार

अमेरिकामा कोभिड १९ रिपोर्ट अक्टुवर १०, मृत्यू हुनेहरुको संख्या २ लाख १३ हजार

Hollywood Khabar October 09,2020 Comments

हलिउडखबर, अमेरिका/१०/१०/२०

अक्टुवर १०, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख १३ हजार ७ सय ९५ पुगेको छ। हाल सम्म कोभिड १९ को संक्रमित संख्या ७६ लाख ६५ हजार २ सय ६६ जना पुगेका छन्।

यहि समयमा विश्वभरिमा कोभिड १९ संक्रमित संख्या ३ करोड ६९ लाख ४० हजार १ सय ९८ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या १० लाख ६९ हजार ५८ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।