-अमेरिकामा कोभिड १९ रिपोर्ट सेप्टेम्बर २२, मृत्यू हुनेहरुको संख्या २ लाख

अमेरिकामा कोभिड १९ रिपोर्ट सेप्टेम्बर २२, मृत्यू हुनेहरुको संख्या २ लाख

Hollywood Khabar September 21,2020 Comments

हलिउडखबर/अमेरिका/९/२२/२०

सेप्टेम्बर १८, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख कट्न लागेको छ।

होजो राति दिएको सूचना अनुसार १९९,८९० जनाको मृत्यू भएको छ भने संक्रमित संख्या ६८,५८,२१२ जना पुगेको छ। यहि समयमा विश्वभरिमा कोभिड १९ संक्रमित संख्या ३,१३,५८,११५ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या ९,६५,५७५ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।