-अमेरिकामा कोभिड १९ रिपोर्ट सेप्टेम्बर ३० मृत्यू हुनेहरुको संख्या २ लाख ६ माथि

अमेरिकामा कोभिड १९ रिपोर्ट सेप्टेम्बर ३० मृत्यू हुनेहरुको संख्या २ लाख ६ माथि

Hollywood Khabar September 29,2020 Comments

हलिउडखबर/अमेरिका/९/३०/२०

सेप्टेम्बर ३०, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख ६ हजार भन्दा पनि धेरै भएको छ।

हाल सम्म कोभिड १९ को कारण १०६,००६ जनाको मृत्यू भएको छ। संक्रमित संख्या ७१,९१,४०६ जना पुगेको छ। यहि समयमा विश्वभरिमा कोभिड १९ संक्रमित संख्या ३,३७,००,००८ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या १०,०८,८७४ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।