Media Gallery

  • एमसिसी राष्ट्रको हितमा छ - प्रधानमन्त्री देउबा

    प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रको हितमा रहेको बताउनुभएको छ । किस्पाङ गाउँपालिकाको प्रशासकीय भवनको समुद्घाटन समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीले बेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्ने र...