डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) ले नेपालका लागि १८ महिनाको Temporary Protected Status (TPS) लम्ब्याउने सूचना जारी गरेको छ।
नेपालको महाभुकम्पको बेला प्रदान गरिएको सो कानुनी सेवा थप्दै लगेर डिसेम्बर २५, २०२३ सम्मको लागि कायम थियो। अब यसलाई...