Events

  • दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु

    इलाम-२ को प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) को प्रदेश सभा सदस्यका लागि बैशाख १५, २०८१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ। इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सद...