नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आठौं अधिवेशन तथा १६औं साधारण सभा टेक्ससको ह्युस्टन सहरमा हुने भएको छ।
सल्लाहकारसहित नेजा कार्यसमितिको जनवरी १६, २०२३ मा बसेको बैठकले संघको साधारण सभा यही २०२३ मे महिनाको २० र २१ मा टेक्सस राज्यको ह्युस्टनमा गर्ने निर्णय गरेको छ। बैठक संघका अध्यक्ष विकासराज न्यौपानको अध्यक्षतामा बैठक बसेको थियो ।
संघको १५ औं साधारण सभा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा भएको थियो। यसअघि संघको चौथो अधिवेशन २०१४ मा ह्युस्टनमा सम्पन्न भएको थियो।
सिफारिस
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...