अमेरिका नेपाल सोसाइटी क्यालिफोर्नियाको अधिवेशन सम्पन्न भएको छ। मे ४, २०२४ मा सम्पन्न भएको अधिवेशनले लक्षण नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। नयाँ पदाधिकारीहरुमा अध्यक्ष लक्ष्मन नेपाल, उपाध्यक्ष कर्म चन्द, उपाध्यक्ष खेमराज ढकाल, सचिब सगुन श्रेष्ठ, सह-सचिब शारदा श्रेष्ठ, कोषाध्यक्ष मोहन निहुरे र सदस्य सुनिता के सी रहेका छन्। १९७२ मा स्थापना भएको भनिएको यो संस्था १९८२ मा दर्ता गरिएको कुरा सँस्थाले जनाएको छ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु