May 09 2024, Thursday
सान फ्रान्सिस्को बे एरियामा नेपाली नयाँ वर्ष २०७४ को पावन अवसरमा प्रमोद खरेल शुभकामना साझँ कार्यक्रम हुने भएको छ। गायक प्रमोद खरेलका सुमधुर गीतका साथमा बे एरियाका कलाकारहरुले नेपाली चर्चित गितहरु प्रस्तुत गर्नेछन्। साथमा DJ धमाका पनि रहने कुरा...