Events

  • NRNA NCC कतारले युवा शसक्तिकरण तथा जागरुकता सेमिनार गर्ने

    ३१ मार्च २०१८/दोहा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार तथा युवा विभाग एनसिसि कतारको आयोजनामा ६ अप्रिल २०१८ का दिन १०:३० देखि दोहाको शालिमार प्यालेस रेष्टुरेण्टमा युवा शसक्तिकरण तथा जागरुकता सेमिनारको आयोजना गर्ने भएको छ। एनसिसि कतारको...