Events

  • NRNA; न्यूयोर्कमा एनआरएन डे बिशेष कार्यक्रम गर्ने

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्व्य परिषद अमेरिकाको (NRNA NCC USA) न्यूयोर्क च्याप्टरले आउँदो अक्टोवर ६, २०१८ शनिवारका दिन भव्यरुपमा एनआरएन डे मनाउने भएको छ। न्यूयोर्क च्याप्टरले न्यूयोर्क सिटीका निर्वाचित पदाधिकारीको बिशेष उपस्थितिमा बिविध साँस्क...