Events

  • UNA सम्मेलन सुरु डा शेष घले र जमुना गुरुङ टेक्ससमा

    कृष्ण के सी/टेक्ससबाट यूनाइटेड नेपलीज एशोसियशन (UNA) को तेश्रो सम्मेलन टेक्सस राज्यको डालस शहरमा सुरु भएको छ। मे २६-२७, २०१८ मा आयोजित यस सम्मेलनको प्रमुख आकर्षण गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घले तथा संघकै निवर्तमान सदस्य जमुना गुर...