नेपाली नयाँ वर्ष साँझ सान फ्रान्सिस्कोमा प्रमोद खरेलसँग

Hollywood Khabar March 15,2017 Comments

सान फ्रान्सिस्को बे एरियामा नेपाली नयाँ वर्ष २०७४ को पावन अवसरमा प्रमोद खरेल शुभकामना साझँ कार्यक्रम हुने भएको छ। गायक प्रमोद खरेलका सुमधुर गीतका साथमा बे एरियाका कलाकारहरुले नेपाली  चर्चित गितहरु प्रस्तुत गर्नेछन्। साथमा DJ धमाका पनि रहने कुरा आयोजक घ्रुब कुँवरले https://hollywoodkhabar.com/ लाई जानकारी गराउनु भएको छ।

मिति:

Sunday, April 9 at 7 PM - 11 PM

Oakland Metro Operahouse

522 2nd St, Oakland, California 9460

सम्पर्क:

Dhruba Kunwar

NEPAL PRODUCTION HOUSE

hellokunwar@mail.com

Phone 4156381905