राष्ट्रपति डनल्ड जे ट्रंपका धेरै मध्ये पछिल्लो राष्ट्रिय सुरक्षासँग गासिएर आएको इमिग्रेशनको आदेशबारे विभिन्न समाचार र भ्रमका साथै व्यक्तिपरक ब्याख्या गर्न थालिएको छ।नेपालीहरुमा थोरै अन्योल र भ्रम पनि सृजना भएको छ। भनिएको जस्तो असहज अवस्था भने नेपालीह...