News

  • नेपाली समुदायले अहिलेदेखिनै होलीको तयारी थालेका छन्

    युलेस नेपाली समाजले आउँदो मार्च १२ तारिक आईतबार भव्य होली कार्यक्रम राखेको छ । अघिपछिका चाडपर्बहरु कुनै पनि सोही दिन मनाउन नपाउने प्रवासी पीडाबीच होली भने फागुपूर्णिमाकै दिन मनाउन पाइने भएको छ । युलेसको ओकरिज पार्कमा आयोजना गर्न लागिएको होली कार्य...