अख्तियार दूरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्ताव अगाडि बढाउन महान्यायाधिवक्ताको राय लिइने भएको छ । महाभियोग सिफारिस समितिको कानुनविज्ञलाई डाकिएको आजको बैठकमा कानुन सचिव टेकप्रसाद ढुंगानाले आफू का...